Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


साना नानीहरुमा फुटबलको रौनक (भिडियो)

गृष्मा राजभण्डारी/प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज): काठमाडौं, जेठ ३१ । विश्वकप फुटबलको रौनक सर्वत्र छ । विश्वकपको ज्वरोले अहिले कसलाई छोएको छैन र ? बालबालिकादेखि वृद्धवृद्धासम्ममा फुटबलको चासो उत्तिकै छाएको छ । विश्वको सुदूर कुनामा चल्दै गरेको विश्वकप फुटबलको तातोले बालबालिकालाई पनि उत्तिकै छोएको हो । हाम्रो टोली राजधानीको एक किन्डर गार्डेनमा पुग्दा त्यहाँका अधिकांश नानीहरु…