काठमाडौं, कात्तिक १ । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेट विजयका लागि अष्ट्रेलियाले ५३८ रनको चुनौती पाएको छ । अष्ट्रेलियाले तेस्रो दिनको समाप्तिसम्म एक विकेटको क्षतिमा ४७ रन बनाएको छ । अष्ट्रेलियाले अझै ४९१ रन बनाउनुपर्नेछ । तटस्थस्थल युएईको अबुधाबीमा जारी खेलमा अष्ट्रेलियाले कमजोर बलिङ प्रदर्शन गरेपछि फराकिलो चुनौतीको सामना गर्नुपरेको हो । यसअघि, पहिलो इनिङ्समा अष्ट्रेलियालाई…