Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


विश्व ट्रायथल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली इजिप्ट प्रस्थान

काठमाडौं, कार्तिक ५ । विश्व ट्रायथल च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार इजिप्ट प्रस्थान गरेको छ । खेलाडीमा आदर्श कार्की, ढकबहादुर पुलामी, राहुल दर्शन, युस्का महर्जन र सलोनी लामा छन् । टिम प्रशिक्षकमा सुन्दर प्रजापति, व्यवस्थापकमा राजु दर्शन तथा अफिसियलमा रितेश श्रेष्ठ र भीमप्रसाद सुवेदी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का…