काठमाडौं, कात्तिक ८ । पोखरामा यही शुक्रबारदेखि सन्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएईबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी ‘मार्की प्लेयर’ रहेको बुटवलले दुई विदेशी ‘कोटा’मा रोहन मुस्तफा र…