Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


पोखरा प्रिमियर लिगको विजेताले २७ लाख पाउने

काठमाडौं, कात्तिक ७ । पोखरामा यसै साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सन्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीलाई रु २७ लाख दिने निर्णय भएको क्विन्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले…