काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराती बार्सिलोनाले रियाल मड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरमा हराएको छ । झण्डै एक दशकपछि भएको लियोनल मेस्सी र रोनाल्डो बिनाको एल क्लासिकोमा घरेलु टोली बार्साले सहज जित निकालेको हो । बार्सीलोनाको मैदान नुओ क्याम्पमा बार्सालाई विजयी गराउन लुईस सुवारेजले ह्याट्रिक गरे । यसैगरी ब्राजिलियन खेलाडी मार्सेलोले एक सान्तोना गोल…