Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


पारस, सन्दीपको टिमको ‘परीक्षा’

काठमाडौं, कात्तिक १३ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा बुधबार दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन राइनोजले एक्सपर्ट धनगढीसित बिहान ९ बजे खेल्दैछ । यो खेलमा विजयी हुँदा दीपेन्द्रसिंह ऐरी नेतृत्वको एक्सपर्ट धनगढीले फाइनल खेल्ने सम्भावना कायमै राख्नेछ । लगातार दुई हार व्यहोरेको पारस खड्का नेतृत्वको चितवन पराजित भयो भने…