Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न अवलोकन

-रमेश गिरी(रासस): भक्तपुर । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न शुक्रबार प्राविधिकसहितको टोलीले सम्भावित क्षेत्रको अनुगमन गरेको छ ।  सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमता रहेको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भकारी मूलको जग्गा छनोट गरेपनि पनि स्थानीयवासीले विरोध गरेपछि त्यस क्षेत्रको विकल्पमा सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ स्थित सिपाडोलको जग्गामा सम्भाव्यता अध्ययन गरेको हो…