Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


युएफा च्याम्पियन्स लिग : युनाइटेड र सिटीको जित

काठमाडौं, कात्तिक २२ । युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लबहरु म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । गएराति भएको समूह ‘एच’को खेलमा म्यान्चेस्टर युनाईटेडले ईटालीको युभेन्टस्लाई २–१ ले हरायो । खेलमा युभेन्टसका क्रिस्चियानो रोनाल्डोले पहिलो गोल गरे पनि म्यान्चेस्टर युनाईटेडले अन्तिम ४ मिनेटमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । म्यान्चेस्टर युनाईटेडका…