Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


नेपाल सेमिफाइनलबाटै बाहिरियो, पाकिस्तानसित ४–० ले पराजित

काठमाडौं, कात्तिक १५ । आयोजक नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । साविक उपविजेता नेपाल बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पाकिस्तानसित ४–० को फराकिलो अन्तरले पराजित भयो । नेपालले मध्यान्तरसम्मको खेल गोलरहित बराबरी खेले पनि मध्यान्तरपछि लगातार ४ गोल खायो । जान लिम्बूले आत्मघाती गोल गरेपछि ५४औं मिनेटमा पछि परेको नेपालले ५९औं…