काठमाडौं, असोज २९ । पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने सो प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन खेल्नेछन् । विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौं रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी ६ टिम सहभागी…