काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज साँझ हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्ने दबाब नेपाललाई छ । समूहमा दुई खेल सकिँदा ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । ३ अंक जोडेको…