काठमाडौं । अमेरिकी खेलाडी सेरेना विलियम युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस युएस ओपनअन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई २–० को सोझो सेटमा हराउँदै पूर्व विश्व नम्बर एक सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले आठौं वरियताकी खेलाडी प्लिस्कोभामाथि ६–४…