Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


रेडस्टार पाथीभरा गोल्डकप च्याम्पियन

सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, भदौ १६ । पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको रेडस्टार क्लबले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा झापाकै न्यू स्टार क्लबलाई २–१ ले पराजित गर्दै रेडस्टार च्याम्पियन बनेको हो । रेडस्टारलाई उपाधि दिलाउनेक्रममा विदेशी खेलाडी ग्लोरी र कप्तान कर्ण लिम्बूले एक/एक गोल गरे । न्यू स्टारका विजय राईले एक गोल…