काठमाडौं । यो सिजनको च्याम्पियन्स लिग फुटबलका लागि समूह चरणको ड्र’ सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक भएको ‘ड्र’ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको नयाँ क्लब युभेन्टस एउटै समूहमा परेका छन् । यस्तै स्पेनिस च्याम्पियन बार्सिलोना र इंग्लिस क्लब टोटनह्याम एउटै समूहमा छन् । उनीहरु रहेको समूहमा पिएसभी एन्थोवेन…