२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इसुजु ओपन गल्फ हुने


0
Shares

काठमाडौं, मंसिर ४ । आगामी शनिबार काठमाडौंमा इसुजु ओपन गल्फ प्रतियोगिता हुने भएको छ ।

इसुजु मोटरको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका १०० जना एमेच्योर गल्फ खेलाडीहरुले भाग लिनेछन् ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा हुने प्रतियोगिता तीन बाइ चार स्टेबलफोर्ड ढाँचामा खेलाइने जनाइएको छ ।