Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


फ्रान्सले अष्ट्रेलियालाई हरायो

काठमाडौं, असार २ । विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको दोस्रो हाफमा फ्रान्सका लागि एन्टोइन ग्रीजमन र पउल पोग्बाले १–१ गोल गरे…