रङ्गशाला निर्माणका लागि नयाँ ठाउँको खोजी गर्न बिहीबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, प्रतिनिधिसभा सदस्य महेश बस्नेतलगायतको टोली भक्तपुरको विभिन्न ठाउँको निरीक्षण गर्दै । तस्वीर : रासस काठमाडौं, कार्तिक ९ । अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा…