Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


भारतविरुद्धको अन्तिम खेल झिनो अन्तरले न्यूजिल्याण्डले जित्यो

काठमाडौं । भारतविरुद्धको तेस्रो तथा अन्तिम खेलमा चार रनको झिनो अन्तरले पराजित गर्दै न्यूजिल्याण्डले तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला २–१ ले जितेको छ । ह्यामिल्टनमा भएको खेलमा दुई सय १३ रनको चुनौति पछ्याएको पाहुना टोली भारतले ६ विकेटको क्षतिमा दुई सय आठ रनमात्र बनाउन सकेपछि चार रनको झिनो हार बेहोरेको हो । दिनेश कार्तिक…