Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडको बराबरी

काठमाडौं, माघ २९ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरी खेलका छन् । घरेलु मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटनले न्यूयासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरे । तर खेलको इन्जुरी समयको अन्तिमतिर…