कैलाली । धनगढी प्रिमियर लिग डिपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको तेस्रो संस्करणको ट्रफी सार्वजनिक भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी शनिबारदेखि हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल भने प्रभावित हुने देखिएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले गर्दा मैदानमा हिमाम्ये भएकाले विराटनगर किंग्स र…