काठमाडौं, माघ २३ । नेपालमा हुने कुनै पनि खेलकुद प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पठाएको पत्रअनुसार विदेशी खेलाडीले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य इजाजत लिनुपर्ने उल्लेख छ । श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग…