Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


टस हारेर नेपाल फिल्डिङ गर्दै

काठमाडौं, माघ १८ । युएई भ्रमणमा रहेको नेपालले शुक्रबार घरेलु टोलीविरुद्ध दोस्रो ट्वेन्टी–२० क्रिकेट खेलिरहेको छ । दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा खेल भइरहेको छ । टस हारेर नेपालले पहिले फिल्डिङ गरिरहेको छ । तीन खेलको शृंखलाको पहिलो खेल हारेको नेपालले आजको दोस्रो खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा २१ रनले पराजित नेपाल…