Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


नेपालमा पहिलोपल्ट महिला च्याम्पियन्स लिग क्रिकेट हुने

काठमाडौं, फागुन २ । नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलोपटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता आगामी चैत २२ देखि ३० गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए…