Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


भुटानको उग्येनलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

काठमाडौं, फागुन ४ । थ्रीस्टार क्लब भुटानमा जारी ‘जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा भुटानको उग्येन एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा प्रवेश गरेको हो । खेलको निर्धारित् समय १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा उग्येन एकेडेमीले यसी दोर्जेको गोलमार्फत् ६०औं मिनेटमा अग्रता…