काठमाडौं, फागुन ६ । धनगढी स्टार्सलाई हराउँदै रुपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटको ‘प्लेअफ’मा ठाउँ पक्का गरेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देही ३९ रनले विजयी भयो । १५ ओभरमा घटाइएको खेलमा रुपन्देहीले दिएको १०७ रनको लक्ष्य पछ्याएको धनगढीले १४ ओभरमा ‘अलआउट’ हुनुपूर्व ६७ रनमात्रै बनायो । धनगढीलाई सस्तैमा…