बुटवल, फागुन ९ । ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा मनाङलाई ‘ए’ डिभिजन प्रतिद्वन्द्वी च्यासल युथ क्लबले १–० ले पराजित गरेको हो । च्यासलका अर्मन्ड मोयेले ४९औं मिनेटमा गरेको गोल नै मनाङलाई पराजित गर्न काफी भयो । जितसँगै च्यासलले शनिबार हुने…