Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


म्यान्चेस्टर युनाईटेड र लिभरपुलको बराबरी

काठमाडौं, फागुन १३ । म्यान्चेस्टर युनाईटेडसँग बराबरी खेल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् । म्यान्चेस्टर युनाईटेडको मैदानमा सम्पन्न खेलमा दुबै टोलीले केही राम्रा अवसर खेर फालेका थिए ।  उता, साउथ ह्याम्पटनलाई हराउँदै आर्सनल लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ…