Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


९ वटा ‘ए’ डिभिजन क्लबले पाए एएफसीबाट मान्यता

काठमाडौं, फागुन १७ । नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीसहित ९ वटा ‘ए’ डिभिजन क्लबले क्लब लाइसेन्सिङको मान्यता प्राप्त गरेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले मापदण्ड पुरा गरेका ९ क्लबलाई क्लब लाइसेन्सिङको मान्यता दिएको हो । क्लब लाइसेन्स पाउने क्लबहरुमा मनाङसहित थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, च्यासल युथ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन…