झापा, फागुन १९ । विभागीय टोली एपीएफ क्लब झापाको बिर्तामोडमा जारी झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मोरङ ११ एफसीलाई १—० गोल अन्तरले पराजित गर्दै एपीएफले खेल जितेको हो । पहिलो हाफको इन्जूरी समयमा एपीएफका हरी कार्कीले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगितामा एपीएफका हरी कार्की नै…