Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


सशस्त्रलाई हराउँदै आर्मी अन्तिम चारमा

झापा, फागुन २१ । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । ४३औं मिनेटमा आर्मीका टंक बस्नेतले गोल…