Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


दाउफिन्स झापा गोल्डकपको सेमिफाइनलमा

झापा, फागुन २३ । क्यामरुनको दाउफिन्स फुटबल क्लब चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार रुपन्देही–११ लाई २–० ले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा दाउफिन्सले पहिलो हाफ र दोस्रो हाफमा एक/एक गोल गरेको थियो । डीबक्समा दाउफिन्सका मेस्सोउलिए ओलोमोलाई रुपन्देहीका…