Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


म्यान्चेस्टर सिटीद्वारा वाट्फोर्ड पराजित, सिटीलाई ४ अंकको अग्रता

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई ३–१ ले पराजित गरेको छ । गएराति भएको खेलमा सिटीका लागि राहिम स्टर्लिङले ह्याट्रिक गर्दा वाट्फोर्डका जेरार्ड डेलोफुले एक गोल फर्काए । जितसँगै सिटीले शीर्ष स्थानको अग्रतालाई फराकिलो पारेको छ । ३० खेलबाट सिटीको ७४ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको ७० अंक…