काठमाडौं, चैत १ । युक्रेनको डाईनामो किभलाई हराउँदै इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीले डाईनामो किभलाई उसैको मैदानमा ५–० ले हरायो । चेल्सीका लागि ओलिभर जिरुले ह्याट्रिक गर्दा मार्कस अलन्सो र हड्जन ओडोईले एक–एक गोल गरे । पहिलो लेगको खेलमा ३–० ले विजयी भएको चेल्सी गएरातिको…