Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


क्रिकेट रंगशालाको काम धमाधम, सामाजिक अभियन्ताहरू समेत श्रमदानमा

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तीव्र गतिमा अघि बढेको छ । रंगशाला निर्माणका लागि सामाजिक अभियन्ताहरू समेत श्रमदानमा जुटिरहेका छन् । डीपीआरको चरणमा रहेको रंगाशाला निर्माणका लागि भौतिक संरचनाको काम सुरु भएकाले सामाजिक अभियन्ताहरू श्रमदाननमा जुटेका हुन् । पर्यटन वर्ष २०२० लाई सफल पार्ने योजनासहित वातावरण सरसफाइ…