
काठमाडौं, वैशाख ३ । २०७५ साल खेलकुद क्षेत्र उत्साहजनक नै रह्यो ।
नेपालले केही खेलमा अन्तर्राष्ट्रिय पदक हात पार्न सफल भयो भने राष्ट्रिय खेलकुदमा पनि धेरै खेलाडीले आफूलाई अब्बल प्रमाणित गर्न सफल भए । जसका कारण युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले त यो वर्षलाई गर्वका साथ स्वर्ण युग सुरु भएको दाबी नै गरे ।
वर्ष समीक्षा भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्