Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


नेपालमा अब एउटामात्र कराँते संघ

काठमाडौं, फागुन १४ । नेपालमा अब एउटामात्र कराँते संघ हुने भएको छ । पुरेन्द्रविक्रम लाखे नेतृत्वको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त नेपाल कराँते महासंघ अस्तित्वमा हुँदाहुँदै ७ वर्षअघि तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव युवराज लामाले राष्ट्रिय मान्यताप्राप्त भन्दै आफ्नो संरक्षकत्व तथा दावा गुरुङको अध्यक्षतामा नेपाल कराँते महासंघ दर्ता गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयले…