Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


दाउफिन्स सेमिफाइनलमा

सुनसरी, फागुन १ । क्यामरुनको दाउफिन्स क्लब धरानमा जारी २१औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले पराजित गर्दै क्यामरुनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दाउफिन्सको जितमा दुवै गोल यानिकले गरे । प्रतियोगिताअन्तर्गत् बिहीबारको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल…