काठमाडौं, चैत १२ । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलअन्तर्गत् छनोट चरणका खेलमा अर्जेन्टिना र कोलम्बिया विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । यसैगरी, कोलम्बियाले बोलिभियालाई ३–२ ले हराउँदा इक्वेडर र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् । विश्वकप फुटबल छनोटको दक्षिण अमेरिकी समूहमा…