मुम्बई, वैशाख १७ । ईण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल)मा मुम्बई ईण्डियन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य मुम्बईले दुई ओभर बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको हो । मुम्बईको जितमा सुरुवाती ब्याट्सम्यान एवं कप्तान रोहित शर्माले अविजित ६८ रन जोडे । यसैगरी पाँचौ नम्बरमा…