Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


आज थ्री–स्टार क्लबले नागा वर्ल्डको सामना गर्दै

काठमाडौं, भदौ ७ । एएफसी कप फुटबल छनोटअन्तर्गतको दोस्रो खेलमा आज नेपालको थ्री–स्टार क्लबले क्याम्बोडियाको नागा वर्ल्ड क्लबको सामना गर्नेछ । मंगोलियाको उलानबटारमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टीम ईर्चिम फुटबल क्लबलाई २–० ले हराएको थियो । आजको खेल जितेमा नेपाल समुह बीको बिजेता बन्दै दोस्रो चरणको छनोट अर्थात् प्ले अफ् चरणमा प्रवेश गर्नेछ…