Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


युरोकप फुटबलमा आज तीन भिडन्त

काठमाडौं, असार ३ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा शुक्रबार पनि तीन खेल हुँदैछन् ।पहिलो खेलमा नेपाली समयअनुसार साँझ पौने ७ बजे इटाली र स्वीडेन भिड्दै छन् ।समूह ‘डी’को यो खेलमा पहिलो चरणमा इटालीले बेल्जियमलाई २–० ले हराएको थियो भने स्वीडेनले आयरल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाएको थियो ।आजको खेल जिते इटाली एक खेल खेल्न…