ब्राजिल, भदौ ३ । जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेका छन् । शुक्रबार बिहान भएको पुरुष दुई सय मिटर दौडको दुरी १९ दशमलव ७८ सेकेण्डमा पुरा गर्दै बोल्टले स्वर्ण पदक जितेका हुन् । यो स्पर्धाका क्यानाडका डे ग्रास दोस्रो भएभने फ्रान्सका क्रिष्टोफ लामिर्ते तेस्रो भए । यसअघि सय मिटर दौडमा स्वर्ण…