Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


ओलम्पिकमा अमेरिकाको अग्रता कायमै, चीनभन्दा बेलायत अगाडी

काठमाडौं, साउन ३२ । ब्राजिलमा जारी रियो ओलम्पिकको नवौं दिनका खेल जारि रहँदासम्म पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । अमेरिका २६ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ । १६ स्वर्ण जितेको बेलायत दोस्रो स्थानमा छ भने १५ स्वर्ण जितेको चीन तेस्रो स्थानमा यथावत छ । त्यसैगरी ११ स्वर्ण जितेको रुस चौथो स्थानमा रहँदा ८-८ स्वर्ण…