Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


युरोकपमा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा

काठमाडौं, जेठ २५ । फ्रान्सका एक नागरिकले युरो कप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ । गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका २५ वर्षीय फ्रान्सेली नागरिक ग्रेगुआ मातोले युरो कप फुटबलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको अधिकारीहरुले जनाएका छन् । पक्राउ परेका व्यक्तिले पुल, बाटो, एक मस्जिद तथा…