Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


युरोकपमा अन्तिम १६ टीमको टुंगो लाग्यो, कुन टीम कुनसँग खेल्ने ?

काठमाडौं, असार ९ ।  फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको समुह चरणका खेल सकिएका छन् । समुह इ र एफ का अन्तिम लिग खेलहरु बुधबार राति सकिएपछि अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राती भएको समुह ई का अन्तिम खेलमा बेल्जियमले स्विडेनलाई १–० ले हराउँदा आयरयाण्डले ईटालीलाई १–०…