काठमाडौं, भदौ १६ । बेलायतका प्रिमियर फुटबल क्लबहरुले खेलाडी किनबेचमा अहिलेसम्मकै बढी खर्च गरेका छन् । यो सिजनको खेलाडी किनबेच गर्ने समय ट्रान्सफर विन्डो बुधबार राति बन्द हुनुपुर्व अहिलेसम्मकै बढी खर्च गरिएको हो । ट्रान्सफर विन्डोको अन्तिम दिन बुधबार मात्रै १५ करोड ५० लाख पाउण्ड बराबरको कारोबार भएको छ । यो समेत जारी सिजनको खेलाडी…