Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पुलिसले जित्यो राष्ट्रिय महिला लिग फुटबल, को–को भए उत्कृष्ट ?

काठमाडौं, वैशाख २० । राष्ट्रिय महिला लिग फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।सुपर लिगको अन्तिम खेलमा सोमबार पूर्वाञ्चललाई २–१ ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।खेलको छैटौं मिनेटमा निरु थापाले गोल गर्दै प्रारम्भिक अग्रता दिलाएकामा ७०औं मिनेटमा हिना रानाले पूर्वाञ्चललाई बराबरीमा ल्याइन् ।८५औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै निरुले गोल गरेर पुलिसलाई…