Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


रुपक स्मृति फुटबल पुरस्कारबाट यो वर्ष को–को भए पुरस्कृत ?

काठमाडौं, वैशाख २४ । यस वर्षको रुपक स्मृति फुटबल पुरस्कारबाट खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई सम्मानित गरिएको छ ।शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा खेलाडीद्वय अनिल गुरुङ र अनु लामा, प्रशिक्षक बिराटकृष्ण श्रेष्ठ र रेफ्रीद्वय शैलेश जोशी तथा बिना श्रेष्ठ रहेका छन् ।नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको स्मृतिमा अखिल नेपाल…