Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


वेस्ट ह्यामसँग हार्‍यो म्यानचेस्टर युनाइटेड

काठमाडौं, बैशाख २९ । इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । म्यानचेस्टर लागि महत्वपूर्ण मानिएको खेलमा वेस्ट ह्यामले ३–२ ले पराजित गरेको हो । हारसँगै म्यानचेस्टर युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर भएको छ । युनाइटेडलाई चौथो स्थानमा रहेर लिग अन्त्य गर्नका लागि वेस्ट ह्यामलाई हराएर…